spot_img

आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किए माधवकुमार नेपाल

spot_img

नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष माधवकुमार नेपाल आमहड्तालको निरीक्षण गर्न स्कुटरमा निस्किएका छन्।प्रचण्ड-नेपाल समूहले संवैधानिक परिषदमा नियुक्ति गरेको विरोधमा बिहीबार आमहड्तालको आयोजना गरेको हो। त्यसैको निरीक्षण गर्न कोटेश्वरबाट नेपाल स्कुटर चढेर निस्किएका हुन्।बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियारसहित संवैधानिक आयोगका पदाधिकारीहरूलाई सपथ ग्रहण गराएकी थिइन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img