spot_img

सुनको मूल्य तोलाको २ लाख १७ हजार नाघ्यो, चाँदीले पनि बनायो नयाँ रेकर्ड

spot_img

काठमाडौं, नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। मंगलबार सुनको मूल्य प्रतितोला १ हजार ९०० रुपैयाँले बढेर नयाँ बिन्दुमा पुगेको हो।नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य २ लाख १७ हजार १०० कायम भएको छ। सोमबार प्रतितोला सुनको मूल्य २ लाख १५ हजार २०० पुगेको थियो।

यसैगरी चाँदी २० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्य कायमगरेको छ। आज चाँदी २ हजार ५९५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदी २ हजार ५७५ रुपैयाँमा कारोबार भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img