spot_img

अदालत फर्किएपछि पत्रकार सम्मेलन गर्दै सभामुख सापकोटा

spot_img

काठमाडौं, २३ माघ  -विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले आज दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् । सभामुख सापकोटाको सचिवालयले जनाएअनुसार समसामयिक विषयमा सञ्चारकर्मीहरुसँग छलफल गर्ने उद्देश्यले सभामुखले पत्रकार सम्मेलनको आयोजना गर्न लागेका हुन् । पत्रकार सम्मेलन भने संघीय संसद सचिवालय, कृषि हलमा हुने जनाईएको छ । यसअघि सभामुख सापकोटा संवैधानिक निकायहरुमा गरिएका नियुक्ती र सपथग्रहण गैरसंवैधानिक भएको भन्दै त्यसको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दिन पुगेका थिए  ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img