पुरा भएका छैनन् जेन जीका एजेन्डा र मुद्दाहरूःप्रवेश दाहाल (भिडियाे सहित)
चर्चित जेन जी युवा प्रवेश दाहालकाे अहिलेसम्मकै दमदार भाषणःअव फेरी मिडीयामा बाेल्न नआउने भन्दै,देशका लागि शहिद हुन तयार भएकाे र ठुलाे आन्दाेलनमा लागि स्वदेश तथा विदेशमा रहेका सबै नेपालीलाइ गरे आह्वान। एजेन्डा र मुद्दा अझै पुरा नभएकाे भनाइ।। संविधान दिवसकाे अवसरमा जेन जी पुस्ताकाे तर्फबाट प्रवेश दाहाल जाेडदार माग र मुद्दा उठाउँदै दिए नयाँ आन्दोलन गर्ने चेतावनी:ओलि,देउबा र प्रचण्ड सहित वर्तमान सरकारलाई सुनाए जेन जि का मुद्दा र माग। तत्काल संविधान संशाेधन गरेर देशलाइ निकास दिनुपर्ने सुझाव।