spot_img

बन्द हड्तालका कार्यक्रम गर्दैनौं ः दाहाल

spot_img

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले बन्द हड्तालका कार्यक्रम नगर्ने प्रतिबद्धता जनाउनुभएको छ ।दाहाल–नेपाल समूहले शुक्रबार काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाटमा सरकारले कानून, नियम र संवैधानिक व्यवस्थाविरुद्ध राजनीतिक र संवैधानिक नियुक्तिहरु गरेकाले बाध्यताले बन्दको कार्यक्रम गरिएको जानकारी दिनुभयो । उहाँले आगामी दिनमा पार्टीले गर्ने कार्यक्रमहरु जनभावनाअनुसार नै तय गरिने पनि उल्लेख गर्नुभयो ।

प्रधानमन्त्रीले संविधानविरुद्ध प्रतिनिधि सभा विघटन गरेर प्रतिगमन निम्त्याएकाले पार्टी निरन्तर संघर्षमा रहेको दाहालको भनाइ छ ।कार्यक्रममा नेकपाका अर्का अध्यक्ष माधवकुमार नेपालले संघर्षका कार्यक्रममा जनसमर्थन प्राप्त भएको दाबी गर्दै आन्दोलनबाटै सरकारका गल्ती सच्याइने बताउनुभयो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img