spot_img

सुनचाँदीको भाउमा गिरावट ः सुनको भाउ तोलामा ११०० घट्यो, कति पुग्यो ?

spot_img

काठमाडौँ, र नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबारको सुनचाँदीको मूल्य निर्धारण गरेको छ । महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलामा एक हजार १०० रुपैयाँ घटेको हो ।हिजो बिहीबार ९१ हजार १०० रुपैयाँ प्रतितोला कारोबार भएको सुन आज ९० हजार रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुनलाई आज तोलामा ८९ हजार ५५० रुपैयाँ पर्नेछ ।

यता, चाँदीको भाउ पनि गिरावट आएको छ । बिहीबार तोलामा एक हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी आज प्रतितोला एक हजार २९० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img