spot_img

जेन जीलाई भोटको मौका दिन राष्ट्रपति पौडेलद्वारा मतदाता नामावली अध्यादेश जारी

spot_img

राष्ट्रपति रामचन्द्र पौडेलले मतदाता नामावली ऐन संशोधन अध्यादेश जारी गरेका छन् । फागुन २१ को मध्यावधि निर्वाचनलाई लक्षित गर्दै सरकारले जेनजी मतदातासमेतलाई मताधिकार दिलाउन उक्त अध्यादेश ल्याएको हो ।

अध्यादेश जारी भएसँगै रोकिएको मतदाता नामावली दर्ता दर्ता प्रक्रिया खुलेको छ । गत असार १६ मा रुपन्देहीमा उपनिर्वाचन घोषणा भएपछि असार १६ देखि मतदाता नामावली दर्ता प्रक्रिया बन्द थियो ।

अध्यादेश जारी भएसँगै अब निर्वाचन आयोगले तोकेको मितिसम्म मतदाता नामावली दर्ता प्रक्रिया जारी रहनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img