spot_img

संवैधानिक निकायमा नियुक्तिबारे बोल्न देउवालाई केही अप्ठेरो होला ः प्रचण्ड

spot_img

 काठमाडौं ः नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले गरेको संवैधानिक नियुक्तिका बारेमा चौतर्फी विरोध भएको बताएका छन्। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले पनि यसबारेमा धारणा राखिसकेको प्रचण्डले बताए। पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले यसको विरोध गरिसकेको उल्लेख गर्दै उनले सभापति देउवालाई यसबारे बोल्न केही अप्ठेरो हुनसक्ने बताएका छन्।

प्रचण्ड माधव पक्षधरले आज बिहान पत्रकारसँग आयोजना गरेको भेट कार्यक्रममा प्रचण्डले भने, ’काँग्रेसले समर्थन गरेको छ भन्ने मलाई लाग्दैन। तर देउवालाइ केही अप्ठेरो होला।’ संवैधानिक निकायमा नियुक्तिबारे काँग्रेस नेताबाट चर्कै विरोध तर प्रश्न ः संस्थागत रुपमा पार्टी र सभापति देउवा किन मौन? असंवैधानिक कदम चालेर अघि बढेको निर्वाचन पनि असंवैधानिक हुने भएकोले यसमा भ्रम नपाल्नसमेत प्रचण्डको आग्रह रह्यो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img