spot_img

राष्ट्रपति पौडेलद्वारा नक्साल भगवतीको दर्शन

spot_img

काठमाडौँ, राष्ट्रपति रामचन्द्र पौडेलले काठमाडौं उपत्यकामा रहेको महत्त्वपूर्ण शक्तिपीठमध्ये नक्साल भगवतीको दर्शन गरेका छन् ।महाष्टमीका अवसरमा मंगलबार राष्ट्रपति पौडेलले काठमाडौँको नक्साल भगवतीमा प्रथम महिला सविता पौडेलसहित पुगेर दर्शन गरेका हुन् । अघिल्ला वर्षहरूमा शोभा भगवती, भद्रकाली, मैतीदेवी, कालिकास्थान, संकटा, नरदेवी ईन्द्रयणी पुगेर पूजा आराधना र दर्शन गर्ने गरे पनि यो पटक उनी नक्साल भगवतीको मात्र दर्शन गर्न पुगेका हुन् ।

अन्य शक्तिपीठमा भने भेटी पठाइएको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।दसैँका अवसरमा हरेक वर्ष राष्ट्रप्रमुखको हैसियतमा उपत्यकाका विभिन्न शक्तिपीठको दर्शन गर्ने परम्परा रहिआएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img