spot_img

सुनको मूल्यमा कीर्तिमान : तोलाको दुईलाख ४० हजार नाघ्यो

spot_img

काठमाडौं, स्थानीय बजारमा सोमबार सुनको मूल्य बढेको छ। आइतबार भएको कारोबारको तुलनामा सोमबार सुन प्रतितोला दुई हजार चार सय रूपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।आइतबार प्रतितोला दुई लाख ३८ हजार रूपैयाँमा कारोबार भएको सुन सोमबार दुई लाख ४० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार सोमबार चाँदीको मूल्य पनि प्रतितोला ९५ रूपैयाँले बढेको छ।आइतबार प्रतितोला तीन हजार एक सय २५ रूपैयाँमा कारोबार भएको चाँदी सोमबार तीन हजार दुई सय २० रूपैयाँमा कारोबार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img