spot_img

निर्वाचन आयोगको पदाधिकारी नियुक्तिबारे छलफल

spot_img

काठमाडौं,  सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले निर्वाचन आयोगको प्रमुख आयुक्त र एक जना आयुक्तको पदपूर्ति गर्ने विषयमा छलफल थालेको छ ।सरकारले निर्वाचनलाई पहिलो प्राथमिकता दिएको छ । कार्की नेतृत्वको सरकारले संवैधानिक आयोगको पदाधिकारी मध्ये निर्वाचन आयोगमा जोड दिएको हो ।‘खाली स्थानमा कसरी पदपूर्ति गर्ने भनेर आन्तरिक छलफल भएको हो । निर्णय त भइसकेको छैन,’ प्रधानमन्त्री कार्यालय स्रोतले भन्यो ।

निर्वाचन आयोगको प्रमुख आयुक्तमा पूर्वसचिव दिनेश थपलियाको पदावधि गत चैत ८ गते सकिएपछि अहिले उक्त पद रिक्त छ ।जेनजीहरुले सरकारलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सहित अन्य आयुक्त हटाउन समेत दबाब दिइरहेको बताइएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img