spot_img

सुनको मूल्य एकैदिन ८ हजार ५ सयले बढ्यो, तोलाको २ लाख ४८ हजार ५०० पुग्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज ८ हजार ५ सय रुपैयाँले बढेको हो।

महासंघका अनुसार ८ हजार ५ सय रुपैयाँले बढेर आज एक तोला सुनको मूल्य २ लाख ४८ हजार ५०० कायम भएको छ। सोमबार प्रतितोला सुन २ लाख ४० हजारमा कारोबार भएको थियो।

यसैगरी चाँदीको मूल्यले पनि नयाँ रेकर्ड कायम गरेको छ। आज एक तोला चाँदी भाउ ३ हजार ३२५ रुपैयाँ तोकिएको छ। अघिल्लो दिन सोमबार सोही परिमाणको चाँदी ३ हजार २२० रुपैयाँमा खरिदबिक्री भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img