spot_img

अर्घाखाँचीमा गाडी दुर्घटना, ९ जना घाइते

spot_img

अर्घाखाँचीबाट बुटबल जाँदै गरेको गाडी दुर्घटना भएको छ ।छत्रगंजबाट बुटवलका लागि छुटेको लु१ज ५४५२ नम्बरको फोर्स गाडी अर्घाखाँचीकै छत्रदेव गाउँपालिका–५ डाँडाचौपारीमा दुर्घटना भएको हो ।

गाडी सडकमै पल्टिएको थियो । दुर्घटनामा ९ जना घाइते भएका छन् । उनीहरुलाई उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल सन्धिखर्क पठाइएको प्रहरीले जनाएको छ ।

दुर्घटना भएको गाडी सडकमै छ । गाडि हटाएर सडक सञ्चालनका लागि प्रहरी टोली खटिएको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img