spot_img

२१ औं शताब्दीमा देशमा जातीवाद चरण विन्दुमाःजनजाति भएकै कारण टासी पछि खगेन्द्र दलित भएकै कारण बन्त्री बन्न नदिन मीडिया देखि दलका कार्यकर्ताकाे मीडिया ट्राइल

spot_img

जेन जी आन्दाेलन पछि बनेका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वकाे सरकारले आइतबार बिहान राष्ट्रपति कार्यालयमा पठाएको नामावलीमा खगेन्द्र सुनारलाई श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्रीका लागि सुनारको उल्लेख थियो।

 तर सुनारकाे नाम देख्ने वित्तिकै जातिवादि नश्लिय मिडीया राजनीतिक दलका कार्यकर्ता देखि कथित उच्च जातीका मान्छेहरूकाे सामाजिक संजालमा विराेध शुरू भयाे। २१ औं शताब्दीमा देशमा जातीवाद चरण विन्दुमा पुगेकाे भान दिनेगरी अाजसम्म सुतेका मिडीया देखि समाजले उनलाइ दलित भएकै कारण अस्वीकार गर्याे। जनजाति भएकै कारण टासी ल्याजुम पछि खगेन्द्र दलित भएकै कारण बन्त्री बन्न नदिन मेनस्ट्रीम मीडिया देखि दलका कार्यकर्ताकाे सामाजिक संजालमा ट्राइल गरेपछि अन्तत उनकाे नाम काटियाे।

कार्की नेतृत्वको सरकार कुनैपनी व्यक्तिलाइ जानकारी नदिएर मन्त्रीमा सिफारिस गर्ने र विवाद निस्केपछि पन्छिन खाेजेकाे देखिन्छ। अाराेप नै पुष्ठी नभएका मुद्दामा उनलाइ मीडिया ट्राइलपछि मन्त्री बन्न शुसिला कार्कीकाे सरकारले राेकेकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img