spot_img

प्रतिनिधिसभा विघटनविरुद्ध सडक अन्तरक्रिया

spot_img

काडमाडौं,  नेपाल दलित मुक्ति संगठन केन्द्रीय संघर्ष समितिले प्रतिनिधिसभा विघटनविरुद्ध सडक अन्तरक्रिया आयोजना गरेको छ आइतबार माइतीघरमा संगठनले सडक अन्तरक्रिया गरेको हो । विरोध यालीसहित संगठनले सरकारको ‘असंवैधानिक र प्रतिगमनकारी कदमका विरुद्ध’ सडक अन्तरक्रिया गरेको जनाएको छ ।

नेपाल दलित मुक्ति संगठनको सहइन्चार्ज दलजित श्रीपाईलीले प्रधानमन्त्रीले संविधान मिचेकाले आन्दोलन गर्नुपरेको बताए । उनले प्रधानमन्त्रीको कदमले आफुहरुको अधिकार हनन भएकाले अधिकार स्थापीत गर्न सडकमा आउनुपरेको धारणा राखे ।आफ्नो अधिकार खोसिएको महसुस गरिएकाले र गणतन्त्रको रक्षा गर्नका लागि सडकमा आएको उनको भनाई छ । सहभागीहरुले संसद पुर्नस्थापना गर्नुपर्ने भन्दै नारावाजी समेत गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img