spot_img

महिला लिग ः चन्द्रपुरको दोस्रो जित

spot_img

राष्ट्रिय महिला लिगमा चन्द्रपुर नगरपालिकाले दोस्रो जित निकालेको छ । उसले आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा विराटनगर महानगरपालिकालाई १–० ले हराएको हो ।खेलको ७१ औं मिनेटमा रजनी ठोकरले गरेको गोल नै चन्द्रपुरलाई जित दिलाउन पर्याप्त बन्यो ।जित हात पारेको चन्द्रपुर ७ खेलबाट ६ अङ्कका साथ छैटौं स्थानमा कायम रहँदा पराजय बेहोरेको विराटनगर समान खेलबाट १० अङ्कका साथ तेस्रो स्थानमा कायम छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img