spot_img

दैलेखमा पानी छोएको निहुँमा एक दलित महिलामाथि रक्ताम्य हुनेगरी कुटपिट

spot_img

दैलेख जिल्लाको आठबिस नगरपालिका ४ राकममा पानी छोएको निहुँमा जातीय विभेद गर्दै एक महिलामाथि निर्मम कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।

सामान्य पानी छोएको विवादलाई लिएर जातीय विभेद गर्दै दलित महिलामाथि कुटपिट गरिएको हो। मानवअधिकारकर्मी र सामाजिक अभियन्ताहरूले घटनाको कडा निन्दा गर्दै दोषीमाथि कडा कानुनी कारबाही गरिनुपर्ने माग गरेका छन्।

यो घटनालाई लिएर सामाजिक सञ्जालमा व्यापक विरोध समेत भइरहेको छ। कर्णाली प्रदेशमा जातीय विभेदका घटनाहरु दिनप्रतिदिन बढिरहेका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img