spot_img

कम्युनिस्ट पार्टी एकतामा डाेल्पा माओवादी व्यापक असन्तुष्टि देखि कार्यक्रम बहिस्कारसम्मःसमाजवादी उत्साहित

spot_img

नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपाली कम्युनिस्ट पार्टी देशकै एक नम्बर पार्टी बन्न कसैले रोक्न नसक्ने बताएका छन् ।बुधबार पार्टी एकता घोषणा सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो बताएका हुन् ।प्रचण्डले यस्ताे दावी गरिरहदा डाेल्पा जिल्लाका माओवादीमा व्यापक असन्तुष्टि देखिनुका साथै  कार्यक्रम बहिस्कारसम्म गरेका छन्। दुइ चार जना पुराना जिल्लाका नेताहरू देखिए पनि अहिले जिल्लामा ठुलाे प्रभाव भएका नेता देखि कार्यकर्ताहरू सबै कार्यक्रममा देखिएनन्।

एक नेताले नाम नबताउने सर्तमा भने “पार्टी एकतासँग विमती नभएर हिजाेका दिनमा जिल्लामा समाजवादीमा हुने नेताहरूलाइ पार्टीकाे भाेट पटक पटक दियाैँ तर उनीहरूले माओवादी पार्टी र मान्छे सिध्याउन लागे। भाेट लिएर चुनावी गठबन्धनका बाचा विर्सेर एमाले र कांग्रेसमा भएका अाफ्ना मान्छेलाइ पाेस्ने। जतातै सबै राजनीतिक दलहरू कब्जा गरेर अाफु माथि पुग्ने तर नराम्राे भरी माओवादीले गरेकाे भन्दै प्रचार गर्ने गरेकाे दावी गरे। सिङ्गाे जिल्लाका अधिकांस नेता समाजवादीसँगकाे एकताले असन्तुष्ट रहेकाे भन्दै धेरै सर्त र गठबन्धन भयाे तर सधैं धाेका दिने मात्रै काम भएकाेले अव प्रचण्ड र माधव नेपालले नै जिल्लाकाे नृतृत्व लगाएका विषयलाइ किनारा नलगाउँदै कतै पनि नजाने ती नेताकाे भने।

उता समाजवादी भने उत्साहित हुँदै सिंगाे जिल्ला टिम नै उपस्थित थियाे तर जिल्ला पुराना माओवादीका नेताहरू कार्यक्रममा नदेखिएपछि भने निराश छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img