spot_img

पत्रकार डेकेन्द्र थापाको हत्यामा संलग्न शाही पक्राउ

spot_img

दैलेख , पत्रकार डेकेन्द्रराज थापा हत्या प्रकारणमा जेल सजाय तोकिएका फरार प्रतिवादी पक्राउ परेका छन् । महाँबु गाउँपालिका वडा न.६ जय बहादुर शाहीलाई घरबाटै पक्राउ गरीयको हो ।प्रहरीले हत्यामा संलग्न शाहीलाई माघ २४ गतेनै जिल्ला अदालत दैलेखमा उपस्थित गरायको थियो । हत्या गरी मृत लास गाडिएको कर्तब्य ज्यान मुद्दामा २ वर्ष कैद सजाय तोकिएको शाहीलाई कारागार चलान गरिएको छ ।

दैलेख बजारको खानेपानी समस्या समाधानको लागि वार्ताटोलीको नेत्रित्व गर्दै बर्तागर्न गएका डेकेन्द्र थापाको तत्कालीन द्वान्दरत पक्षबाट २०६१ साल श्रावण महिनाको २७ गते जिल्ला दैलेख साबिक द्वारी गा.बि.स. वडा न.१ हाल नौमुले गाउँपालिका वडा न. ३ मा हत्या गरेको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img