spot_img

पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोनाविरुद्धको खोप

spot_img

काठमाडौं , भारत सरकारको अनुदान सहयोगमा नेपालले प्राप्त गरेको कोभिशिल्ड खोप आजबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाईलाई ईिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई आगामी शुक्रबारसम्म खोप दिन लागिएको हो । खोप सिभिल अस्पताल नयाँ बानेश्वरबाट दिईने बताईएको छ

पहिलो चशरणमा कोभिशिल्ड खोप नेपालका एक लाख ८४ हजार ८ सय ५७ जना स्वास्थ्यकर्मीलाई लगाइसकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरे लगत्तै विभिन्न स्थानबाट खोप लगाउन सुरु गरिएको थियो खोप लगाएपछि सुई लगाएको ठाउँमा दुख्ने, सुन्निने, रातो हुनसक्ने, सामान्य ज्वरो आउने, टाउको दुख्ने, थकाइ र आलस्य महसुस हुने तथा वाकवाक लाग्नेजस्ता समान्य असर देखिने चिकित्सकहरुले बताउँदै आएका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img