spot_img

सुनको मूल्य तोलामा ६ हजार ९ सयले घट्यो

spot_img

काठमाडौँ, अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय बजारमा पनि परेको छ । गत शुक्रबारको तुलनामा आज दुवै धातुको मूल्यमा गिरावट आएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्यको मूल्यमा ६ हजार ९ सयले गिरावट आएको छ । आज एक तोला सुनको मूल्य २ लाख ४२ हजार ८ सय निर्धारण भएको छ । शुक्रबार एक तोला सुन २ लाख ४९ हजार ७ सयमा किनबेच भएको थियो ।

त्यसैगरी, चाँदीको मूल्य पनि १५० ले घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १३५ मा कारोबार भइरहेको छ । गत शुक्रबार त्यति नै परिमाणको चाँदी ३ हजार २८५ मा खरिदबिक्री भएको थियो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img