काठमाडौँ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज दल दर्ताका लागि निर्वाचन आयोग जाँदैछ । सो पार्टी आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि आयोग जान लागेको हो ।
दिउँसो १ः ३० बजे दल दर्ताका लागि आयोग जान लागिएको सो पार्टीका केन्द्रीय सदस्य गणेश पराजुलीले जानकारी दिए ।