spot_img

ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा तेश्रो वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता हुदै

spot_img

ललितपुर, ललितपुरकाे महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा तेश्रो वडा अध्यक्ष कप वुद्धिचाल प्रतियोगिता हुने भएको छ। पहिलाे र दाेस्राे प्रतियाेगिता भव्यताका साथ सम्पन्न भएकाे र खेलाडीलाइ पनि उत्साह मिलेकाे थियाे।

प्रतियोगितामा ललितपुर जिल्ला,महालक्ष्मी नगरपालिका र वडा नं ९ का खेलाडीहरुलाई उत्साहित गर्नका लागि विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ। पौषको पहिलो सातादेखि सञ्चालन हुने उक्त प्रतियोगितामा नगद रु १३२०००/- को पुरस्कार रासी राखिएको वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो छ।

स्विस लिग अन्तर्गत ९ राउण्डमा खेलाइने उक्त प्रतियोगिता २ दिन सञ्चालन हुनेछ। खुल्ला प्रतियाेगिता भएकाले देशैभरबाट १ सय ५० भन्दा बढी खेलाडीहरू सहभागि हुने अपेक्षा गरिएकाे छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img