spot_img

काठमाडाैँमा पनि जेन जी र एमाले आमनेसामनेःसडकमा एमालेको ¥याली, माइतीघरमा जेन–जी घाइतेको धर्ना

spot_img

काठमाडौँ — एमालेले नेसनल भोलेन्टियर फोर्स घोषणा गर्ने भनिरहेका बेला जेन–जी समूहका घाइते भन्दै एउटा समूह माइतीघर मण्डलमा धर्नामा बसेको छ । एमालेले तीनकुनेबाट निकालेको ¥याली माइतीघरतर्फ निस्किसकेको छ ।एमालेले बबरमहल हुँदै माइतीघर पुगेर कार्की ब्यांक्वेटमा नेसनल भोलेन्टियर फोर्सको औपचारिक रूपमा घोषणा हुँदैछ ।

अध्यक्ष केपी शर्मा ओलीले फोर्सको घोषणा गर्ने कार्यक्रम छ । एमालेले नेताहरूप्रति सुरक्षा खतरा बढेको भन्दै फोर्स घोषणा गर्न लागेको उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img