spot_img

एनपीएलः आज काठमाण्डु र लुम्बिनी भिड्दै

spot_img

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपील) अन्तर्गत आज काठमाडौँ गोर्खाज र लुम्बिनी लायन्सबिच खेल हुनेछ । उक्त खेल त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ः०० बजे सुरु हुनेछ ।

करण केसीको कप्तानीमा रहेको काठमाडौँले तीन खेल खेलेको छ । जसमा दुई हार र एक खेलमा जित निकालेको थियो । काठमाडौँ दुई अङ्कसहित पाँचौँ स्थानमा छ ।

रोहित पौडेलको नेतृत्वमा रहेको लुम्बिनीले दुई खेलमध्ये एक जित निकाल्दै दुई अङ्कसहित छैटौँ स्थानमा छ । दुवै टोली आज दोस्रो जितको खोजीमा हुनेछन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img