spot_img

सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको मृत्यु

spot_img

कालीकोट, स्कुटर दुर्घटना हुँदा शुभकालिका–६ निवासी पत्रकार वीरेन्द्र आचार्यको मृत्यु भएको छ। वीरेन्द्रनगर नगरपालिका–२, को कार्यालयनजिकै आचार्य सवार स्कुटरलाई मोटरसाइकलले ठक्कर दिएपछि उनी गम्भीर घाइते भएका थिए। उनको उपचारको क्रममा मृत्यु भएको सुर्खेत प्रहरीले जनाएको छ ।

मुलपानीबाट भुरेलीतर्फ जाँदैगर्दा २३ वर्षीय यामबहादुर शाहीले चलाएको कर्णाली प्रदेश ०२ ००३ प १७४४ नम्बरको मोटरसाइकलले लुम्बिनी ३६ प ३८८६ नम्बरको स्कुटीलाई ठक्कर दिँदा ३४ वर्षीय आचार्यको मृत्यु भएको हो। उनको टाउको र शरीरको विभिन्न भागमा चोट रहेको प्रहरीले जनाएको छ। उनी प्रेस सेन्टर नेपाल कालीकोटका अध्यक्ष तथा रेडियो तिला आवाजका स्टेसन म्यानेजर हुन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img