spot_img

आज देशभर कस्तो छ मौसमी अवस्था? घाम नलाग्ने संकेत

spot_img

नेपालको मौसम प्रणालीमा अहिले दक्षिण–पश्चिम बंगालको खाडी र भारतको तमिलनाडु आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ।

जसको कोशी, मधेस र बागमतीमा प्रभाव आंशिक प्रभाव रहेको छ।

मंगलबार दिउँसो कर्णाल, सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बदली रहनेछ। बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ।

आज राति भने देशभर मौसम सफा रहनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img