spot_img

दक्षिणी तन्जानियामा अज्ञात रोगका कारण १५ जनाको ज्यान गयो, ५० बढी अस्पताल भर्ना

spot_img

काठमाडौं , दक्षिणी तन्जानियामा अज्ञात रोगका कारण १५ जनाको मृत्यु भएको छ भने ५० भन्दा बढी व्यक्तिहरु अस्पताल भर्ना भएका छन् । अस्पताल भर्ना भएका धेरै बिरामीमा रगतसँगै बान्ता आउने समस्या देखिएको छ ।सुदूर चुनिया क्षेत्रको मेब्या शहरका प्रमुख चिकित्सा अधिकारीका अनुसार अहिले प्रकोपको कारण पत्ता लगाउन मेडिकल विज्ञहरूको टोली खटाइएको छ । बिरामीहरू प्रायः पुरुषहरू पेटको अल्सर र कलेजो रोगबाट ग्रस्त भएका रहेका छन् ।

अधिकारीका अनुसार- ’यो समस्या व्यापक भएको छैन। यो इफुम्बोको एक प्रशासनिक वार्डमा भएको छ जहाँ मानिसहरू रगतै बान्ता गर्ने र अस्पतालमा ढिला लाग्दा मर्ने गरेका छन् ’उक्त रोगको खुलासा गर्ने उक्त क्षेत्रका मुख्य चिकित्सा अधिकारी फेलिसिता किसान्दूलाई सरकारले अनावश्यक त्रास फैलाएको भन्दै निलम्बन गरेको छ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img