spot_img

दलित जेन जी एलाइन्सद्वारा जनसंख्याको आधारमा समानुपातिक प्रणाली लागु गर्न माग गर्दै निर्वाचन आयाेगकाे ध्यानाकर्षण

spot_img

दलित जेन जी एलाइन्सद्वारा जनसंख्याको आधारमा समानुपातिक प्रणाली लागु गर्नुपर्ने लगाएतका माग सहित निर्वाचन आयाेगकाे ध्यानाकर्षण गराएकाे छ। बुधवार निर्वाचन आयोगकाे केन्द्रीय कार्यालय पुगेर कार्यवहाक प्रमुख निर्वाचन आयोग आयुक्त रामप्रशाद भण्डारीलाइ भेटेर विभिन्न माग सहितकाे ज्ञापनपत्र बुझाएकाे हाे। हाम्रा मागप्रति निर्वाच अायाेग सकारात्मक रहेकाे निर्वाचन संयाेजक जिवन तिरूवाले जानकारी दिए।

१.प्रतिनिधी सभा निर्वाचन ऐन २०७४ को दफा १३ उम्मेद्वारको अयोग्यतामा “समानुपातिक निर्वाचन प्रणालीमा उम्मेद्वार हुन संसदमा जुनसुकै प्रणालीबाट सदस्य भैसकेको व्यक्ति” ।

२. प्रतिनिधी सभा निर्वाचन ऐन २०७४ को दफा १८ उम्मेद्वारको मनोनयनमा “दलले उम्मेद्वार मनोनयन गर्दा जनसंख्याको आधारमा समानुपातिकता कायम हुने गरी गर्नु पर्ने छ।”

३.दफा ६० समानुपातिक निर्वाचन परिणामको घोषणामा “यो ऐनको अन्य दफामा जेजस्तो उल्लेख भएता पनि दफा ५८ अनुसार पहिलो हुने निर्वाचित हुने प्रणाली अनुसारको निर्वाचन परिणाममा समानुपातिकता कायम हुन नसकेको समुहको नपुग संख्या संवन्धित दलको सुचिबाट तोकिने।”

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img