spot_img

ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा ४ र ५ गते तेश्रो वडाअध्यक्ष कप खुल्ला बुद्धिचाल प्रतियोगिता हुदै (सुचना सहित)

spot_img

ललितपुर, ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं ९ को आयोजनामा तेश्रो वडा अध्यक्ष कप वुद्धिचाल प्रतियोगिता हुने भएको छ। पहिलो र दोस्रो प्रतियोगिता भव्यताका साथ सम्पन्न भएको र खेलाडीलाइ पनि उत्साह मिलेको थियो।

प्रतियोगितामा ललितपुर जिल्ला,महालक्ष्मी नगरपालिका र वडा नं ९ का खेलाडीहरुलाई उत्साहित गर्नका लागि विशेष पुरस्कारको समेत व्यवस्था गरिएको छ। पौषको ४ र ५ गते हुने उक्त प्रतियोगितामा नगद रु १३२०००  पुरस्कार रासी राखिएको वडा अध्यक्ष जयकृष्ण बोगटीले जानकारी दिनुभयो छ।

स्विस लिग अन्तर्गत ९ राउण्डमा खेलाइने उक्त प्रतियोगिता २ दिन सञ्चालन हुनेछ। खुल्ला प्रतियोगिता भएकाले देशैभरबाट १ सय ५० भन्दा बढी खेलाडीहरू सहभागि हुने अपेक्षा गरिएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img