spot_img

बुधबारको सभा सफल पार्न प्रचण्ड-माधव पक्षका स्वयंसेवकको मार्चपास

spot_img

काठमाडौं , ( नेकपा (प्रचण्ड–माधव पक्ष) ले बुधबार गर्ने सभाको पूर्वतयारीमा स्वयंसेवकले मार्चपास गरेका छन्।प्रतिनिधि सभा विघटन विरुद्धको विरोध प्रर्दशन र सभा हालसम्मकै बृहत् हुने दाबी गरिएको छ। बुधबारको सभा व्यवस्थापनका लागि खटिने स्वयंसेवकले मार्चपास गरेका छन्।प्रर्दशनीमार्गस्थित् वाल्मिकी क्याम्पसबाट सुरु हुने स्वयंसेवकको प्रदर्शन पुतलीसडक बागबजार- पुतलीसडक-कमलादी रत्नपार्क हुँदै वाल्मिकीमै आएर सकिने भएको छ।

माघ ९ को सभामा दुई हजार स्वयंसेवक खटाइएको थियो। बुधबारको लागि स्वयंसेवक थपिएको बताइएको छ। प्रर्दशनीमार्गमा हुने सभाका लागि काठमाडौंका पाँच स्थानबाट जुलुस निकालिने प्रचण्ड(माधव पक्षले जनाएको छ। जुलुस प्रदर्शनीमार्गमा पुगेर सभामा परिणत हुनेछ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img