spot_img

मधेश प्रदेशका नवनियुक्त ३ जना मन्त्रीले लिए शपथ

spot_img

जनकपुरधाम,  मधेश प्रदेश सरकारका तीनजना मन्त्रीले शपथ ग्रहण गरेका छन् ।आइतबार मुख्यमन्त्री कृष्णप्रसाद यादवको शपथ सकिएलगत्तै तीन जना मन्त्रीले पनि शपथ ग्रहण गरेका हुन् ।प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नेपाली कांग्रेसका जंगीलाल राय यादव र नेकपा एकीकृत समाजवादी कनिश पटेललाई बिना विभागीय मन्त्रीको रूपमा शपथ खुवाएका छन् भने जनमत पार्टी संसदीय दलका नेता महेश प्रसाद यादवलाई अर्थमन्त्रीको शपथ खुवाए ।

बाँकी मन्त्रलायको टुंगो विश्वासको मत पाएपछि गर्ने सरकारको तयारी छ । गत शुक्रबार यादव मुख्यमन्त्री नियुक्त भएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img