spot_img

एकै दिन १५ सयले बढ्यो सुनको मूल्य

spot_img

मंगलबार एकैदिन सुनको मूल्य तोलामा १५ सयले बढेको छ। अघिल्लो दिन ९० हजार ४ सयमा कारोबार भएको सुन आज ९१ हजार ९ सयमा पुगेको हो।चाँदीको मूल्य पनि २५ रुपैयाँले वृद्धि भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार १३ सय १५ रुपैयाँमा कारोबार भएको सुन आज १३ सय ४० रुपैयाँमा कायम छ।अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १८ सय ४१ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img