spot_img

सुनको मूल्य बढ्यो, चाँदी घट्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ भने चाँदीको भाउ घटेको छ। यसदिन सुनको मूल्य आइतबारको तुलनामा प्रतितोला ७०० रुपैयाँले बढेको छ भने चाँदी २० रुपैयाँले घटेको हो।

नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार ९०० कायम भएको छ। अघिल्लो दिन आइतबार सुन प्रतितोला २ लाख ५२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो।

यस्तै चाँदीको मूल्य २० रुपैयाँले घटेर प्रतितोला ३ हजार ५८५ रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार एक तोला चाँदीको मूल्य ३ हजार ६०५ रुपैयाँमा कारोबार भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img