spot_img

सुनको मूल्य तोलामा २ लाख ५८ हजार नाघ्यो

spot_img

काठमाडौं,नेपाली बजारमा एकतोला सुनको भाउ २ लाख ५८ हजार नाघेको छ। नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आइतबार २ हजार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५८ हजार ८०० कायम भएको छ।

अघिल्लो साताको अन्तिम दिन शुक्रबार ३ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५६ हजार ६०० पुगेको थियो।

चाँदीको भाउ भने गत शुक्रबारको तुलनामा घटेको छ। आज ८० रुपैयाँले घटेर प्रतितोला चाँदी ३ हजार ८२५ रुपैयाँ पुगेको छ। शुक्रबार सोही परिमाणको चाँदी ३ हजार ९०५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img