spot_img

चाँदीको भाउ हालसम्मकै उच्च तोला ४ हजार नाघ्यो, सुनको भाउ पनि वृद्धि

spot_img

काठमाडौं, नेपाली बजारमा चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला चाँदीको मूल्य ४ हजार ५५ रुपैयाँ पुगेको छ। मंगलबार ३ हजार ८८५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

यस्तै , सुनको भाउ मंगलबारको तुलनामा ७ सय रुपैयाँले बढेको छ। महासंघका अनुसार आज ७ सय रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५९ हजार ७०० पुगेको छ। मंगलबार प्रतितोला सुन २ लाख ५९ हजारमा कारोबार भएको थियो। सोमबार त्यही परिमाणको सुनको मुल्य २ लाख ६० हजार ७०० पुगेको थियो

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img