spot_img

महोत्तरीमा करेन्ट लागेर एक जनाको ज्यान गयो

spot_img

महोत्तरी – महोत्तरीमा करेन्ट लाग्दा एक जनाको ज्यान गएको छ ।करेन्ट लागेर ५५ वर्षका राजुकुमार मगरको ज्यान गएको प्रहरीले जनाएको छ ।हिजो राति घर प्लास्टर गर्ने क्रममा करेन्ट लाग्दा मगर गम्भीर घाइते भएका थिए । उनको आज बिहान जनसेवा अस्पताल बर्दिवासमा उपचारको क्रममा ज्यान गएको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img