spot_img

सुनको मूल्य एकैदिन प्रतितोला ५५ सय रुपैयाँले बढ्यो

spot_img

काठमाडौं, नेपाली बजारमा सुनको मूल्यले ऐतिहासिक रेकर्ड कायम गरेको छ। मंगलबार एकैदिन ५ हजार ५ सय रुपैयाँले बढेर सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको हो।नेपाल सुन –चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ५ सय रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६७ हजार २०० कायम भएको हो।अघिल्लो दिन सोमबार एक तोला सुनको भाउ २ लाख ६१ हजार ७०० पुगेको थियो।

यस्तै चाँदीको भाउ पनि हालसम्मकै उच्च विन्दुमा पुगेको छ। महासंघका अनुसार आज १५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ४ हजार २५५ कायम भएको छ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img