spot_img

सुन र चाँदीको मूल्य हालसम्मकै उच्च

spot_img

काठमाडौं, नेपाली बजारमा सुन र चाँदीको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ। नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार बुधबार ९०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य २ लाख ६८ हजार १०० पुगेको हो। यो हालसम्मकै उच्च मूल्य हो। यसअघि मंगलबार ५ हजार ५०० रुपैयाँले बढेर एक तोला सुनको मूल्य २ लाख ६७ हजार २०० पुगेको थियो।

यस्तै चाँदीको मूल्यले पनि ऐतिहासिक रेकर्ड कायम गरेको छ। यसदिन १६५ रुपैयाँले बढेर प्रतितोला चाँदीको मूल्य ४ हजार ४२० रुपैयाँ पुगेको छ।मंगलबार प्रतितोला चाँदी ४ हजार २५५ रुपैयाँमा खरिदबिक्री भएको थियो।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img