spot_img

प्रचण्ड र सञ्चारमन्त्री खरेलबिच खुमलटारमा भेटवार्ता

spot_img

काठमाडौँ,  नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड र सञ्चारमन्त्री जगदीश खरेलबिच शुक्रबार भेटवार्ता भएको छ । खरेल प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् ।

भेटमा आगामी फागुन २१ गते तय भएको निर्वाचनका साथसाथै समसामयिक विषयमा छलफल भएको बताइएको छ ।आजै सञ्चारमन्त्रीले कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग पनि भेट गरेका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img