spot_img

समानुपातिकको बन्दसूचीका लागि समय थप्न सकिँदैन,निर्वाचनआयोग

spot_img

काठमाडाैँ,निर्वाचन आयोगले फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकको निर्वाचन कार्यतालिका संशोधन नहुने प्रष्ट पारेको छ।शुक्रबार आयोजित पत्रकार सम्मेलनमा कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले यस्तो बताएका हुन्।

अन्तिम समयमा बन्दसूची हेरफेर गर्ने राजनीतिक दलको सदावहार र स्थायी समस्या भइसकेको भन्दै भण्डारीले कार्यतालिका परिवर्तन गरे निर्वाचन नै प्रभावित हुनसक्ने बताए।

‘आयोगले झिनामसिना कमी कमजोरीहरुलाई सच्याएर यसो गर्नुस् भनेर राखिदिन्छ। तर, बन्दसूचीको समय नै परिवर्तन गर्ने, थप्ने घट्ने जस्ता विषयवस्तुहरु सुरु गर्यौँ भने फागनु २१ गतेको निर्वाचनलाई धक्का पर्नेसम्मको क्रिया उत्पन्न हुन सक्ने हुनाले सकभर हामी यसलााई संशोधन गर्ने अवस्थामा छैनौँ। संशोधन गर्योँ भने निर्वाचनलाई बिथोल्छ भन्ने हाम्रो बुझाइ छ,’ भण्डारीले भने।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img