spot_img

रामकुमारीलाई भेट्न नेताहरु श्रेष्ठ र भट्टराई अपराध महाशाखामा

spot_img

काठमाडौं , नेकपा प्रचण्ड माधव समूहकी नेतृ रामकुमारी झाँक्री पक्राउ परेपछि नेताहरु नारायणकाजी श्रेष्ठ र योगेश भट्टराई नेपाल प्रहरीको अपराध महाशाखामा पुगेका छन् ।बिहीबार दिउँसो झाँक्री पक्राउ गरेर महाशाखामा लगेपछि नेताहरु उनलाई भेट्न पुगेका हुन् ।नेताहरु श्रेष्ठ र भट्टराईले नेतृ झाँक्रीको पक्राउको विषयमा अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापासँग छलफल गरेका छन् ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img