spot_img

न्यायाधीशमाथि श्रृङ्‍‍खलाबद्ध धम्की दिएको आरोपमा तिमल्सिना पक्राउ

spot_img

काठमाडौं,ललितपुर गोदावरीका राजकुमार तिमल्सिना पक्राउ परेका छन् ।काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालउको टोलीले उनलाई पक्राउ गरेको हो ।

उनले पछिल्लो समय डार्क फाइल नेपाल अभियान नाम दिएर न्यायाधीशहरूलाई धम्की दिँदै आएका थिए । उनलाई पोखराबाट प्रहरीले पक्राउ गरेका हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img