spot_img

संसद पुनस्र्थापना भन्ने दलले पनि समानुपातिकको बन्दसूची बुझाइसके, अब देश निर्वाचनमा गयो,दाहाल

spot_img

काठमाडौं,  नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले देश निर्वाचनतिर प्रवेश गरिसकेको बताएका छन्। सङ्खुवासभामा प्रेस सेन्टरले गरेको पत्रकार भेटघाटमा बोल्दै देशमा अब सर्वपक्षीय तथा सर्वदलीय सरकार बन्ने सम्भावना नरहेको बताए।

उनले भने, सबै राजनीतिक दल निर्वाचनमा लागिसकेका छन्, हिजो निर्वाचन भन्दापनि संसद् पुनस्र्थापना भन्ने दलहरू पनि थिए। ती दलहरू पनि, जेनजीका केही समूह पनि अरू माग राख्दै आइरहेका थिए। तर नीतिहरू पनि अहिले निर्वाचन नै विकल्प हो भन्ने ठाउँमा आइसकेका छन्। सबैले समानुपातिकको बन्द सूची बुझाइसकेकाले यही सरकारले नै फागुन २१ मै निर्वाचन गराउने उनले दाबी गरे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img