spot_img

रास्वपाबाट पाँच जनाले फिर्ता लिए उम्मेदवारी

spot_img

काठमाडौं, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का ५ जना चर्चित व्यक्तित्वहरूले समानुपातिक उम्मेदवारको बन्द सूचीबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका छन्। यसरी नाम फिर्ता लिनेहरूमा डा. महेन्द्र लावती, डा. त्रिशला गुरुङ, सचिन ढकाल, आशिफ शाह र टासी ल्हाक्पा शेर्पा रहेका छन्। शनिबार युवा उद्यमी सचिन ढकालले उम्मेदवारी त्याग्ने घोषणा गरेसँगै फिर्ता लिनेहरूको सङ्ख्या पाँच पुगेको हो।

समानुपातिक सूचीको मुस्लिम क्लस्टरबाट एक नम्बरमा रहेका अभिनेता तथा टेलिभिजन प्रस्तोता आशिफ शाह रास्वपाका पूर्वसांसद असिम शाहका दाजु हुन्। त्यस्तै, गायिका तथा चिकित्सक त्रिशला गुरुङले शुक्रबार नै सामाजिक सञ्जालमार्फत आफू उम्मेदवारीबाट पछि हटेको जानकारी दिएकी थिइन्।

पर्वतारोही तथा ‘फोर्टिन पिक्स एक्सपिडिसन’का सीईओ टासी ल्हाक्पा शेर्पा र प्राध्यापन पेसामा संलग्न डा. महेन्द्र लावतीले पनि आफ्नो नाम फिर्ता लिएका छन्।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img