spot_img

रुपन्देही–२ मा एमालेबाट पौडेल एकल सिफारिस

spot_img

बुटवल,  प्रतिनिधि सभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ रुपन्देही–२ मा नेकपा एमालेले विष्णु पौडेललाई उम्मेदवार सिफारिस गरेको छ ।पार्टी उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री पौडेलले रुपन्देही–२ बाट जित्दै आएका छन् । एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरेले रुपन्देही–२ मा विष्णु पौडेललाई उम्मेदवार बनाउन सबैको समर्थन भएपछि सर्वसम्मत निर्णय भएको बताए ।

जिल्लाका अन्य चार वटा क्षेत्रको भने निर्णय हुन बाँकी रहेको गैरेले बताए । २०७९ अघिका निर्वाचनमा भारी मतान्तरले जित्दै आएका पौडेल पछिल्लो चुनावमा भने रास्वपा का गणेश पौडेलसँग १५०० मतान्तरले मात्रै विजयी भएका थिए ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img