spot_img

नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुन केपी ओलीको निर्देशन

spot_img

काठमाडौँ, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्ना नेता कार्यकर्तालाई निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका छन्।शनिबार आयोजित केन्द्रीय कमिटीको बैठकमा उनले निर्वाचनको वातावरण बनि नसकेको भएपनि निर्वाचन गर्नुपर्ने अवस्था रहेको भन्दै निर्वाचनमा केन्द्रित हुन निर्देशन दिएका हुन्।

‘केन्द्रीय समितिको यो बैठक सिंगो पार्टी पंक्तिलाई निर्वाचनको लागि महेशा तम्तयार रहन र यसको लागि आवश्यक तयारी गर्न आह्वान गर्छ’, ओलीले भने ‘सबै साथीहरुले ध्यान दिनुपर्छ। निर्वाचन हुन त हुन्छ, कतिवेला हुन्छ? जतिबेला भएपनि हामी निर्वाचनमा सहभागी हुनैपर्छ। फागून २१ मा नै हुन पनि सक्छ।’

नेताहरुलाई विभिन्न लाञ्छना तथा आरोप लगाउने, फसाउन खोज्ने जस्ता प्रवृत्ति अझै रहेको बताउँदै उनले भयरहित निर्वाचनको वातावरण बनाउन सरकार असफल भएको पनि आरोप लगाए।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img