spot_img

जसपा नेपालका उपाध्यक्ष र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित

spot_img

जसपा नेपालका उपाध्यक्ष शिवलाल थापामगरको नेतृत्वमा केन्द्रीय सदस्यहरू सहितको टिम र मनिस हेल्लोक नेतृत्वको लिम्बुवान क्रान्तिकारी पार्टी नेपाली कम्युनिस्ट पार्टीमा समायोजित भएका छन्।

प्रचण्डले जसपाको टिमसँग ५ बुँदे र लिम्बुवान क्रान्तिकारी पार्टी २ बुँदे सहमति गरेर पार्टीमा भित्र्याएका हुन्।

उनीहरूले संयोजक प्रचण्ड, सहसंयोजक माधव नेपाल, वरिष्ठ नेता झलनाथ खनाललगायतले पार्टीमा स्वागत गरे।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img