spot_img

कांग्रेसको सभापति पदमा उम्मेदवारी दिन ३० हजार शुल्क

spot_img

काठमाडौँ,  कांग्रेस विशेष केन्द्रीय महाधिवेशन निर्वाचन समितिले नयाँ नेतृत्व चयनका लागि निर्वाचन तालिका सार्वजनिक गरेको छ ।समितिका अनुसार सभापति पदको मनोनयन दर्ता शुल्क ३० हजार तोकिएको छ । यस्तै, केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार, केन्द्रीय सदस्यका लागि १० हजार शुल्क निर्धारण गरिएको समिति संयोजक सीताराम केसीले जानकारी दिए ।

कांग्रेसको विशेष महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा अघि बढेसँगै १ सय ३४ सदस्यीय केन्द्रीय कार्यसमितिका लागि निर्वाचन हुने भएको छ ।

निर्वाचन समितिका संयोजक सीताराम केसीले पत्रकार सम्मेलनमा पुरानै विधानअनुसार निर्वाचन गराइने बताए । उनका अनुसार १३ पदाधिकारीसहित १ सय २१ केन्द्रीय सदस्यका लागि निर्वाचन हुनेछ ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img