spot_img

सुनचाँदीको मूल्य हालसम्मै महंगो,प्रतितोला कति पुग्यो

spot_img

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मूल्य हालसम्मकै उच्च भएको छ । आज एकैदिन सुन तोलामा १५ सयले बढेर हालसम्मकै उच्च भएको हो ।सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ लाख ७८ हजार रुपैयाँ कायम भएको छ । हिजो मंगलबार सुन २ लाख ७६ हजार ५ सय रुपैयाँ तोलामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी पनि तोलामा १४५ रुपैयाँले बढेर हालसम्मकै महंगो भएको हो । आज ५ हजार ६६५ रुपैयाँ कायम भएको छ भने हिजो तोलामा ५ हजार ३४० रुपैयाँमा कारोबार भएको थियो ।अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य उकालो लागेसँगै त्यसको प्रभाव नेपालमा पनि परेको हो ।

spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

भर्खरै

- Advertisement -spot_img
- Advertisement -spot_img
- Advertisement -spot_img

यो पनि पढौँ

- Advertisement -spot_img